top of page
Search

निषेधाज्ञामा तपाईको साथी दरबारमार्ट,दैनिक आवश्यक सामग़्री सुरक्षित नि: सुल्क होम डेलिभरी

  • Writer: Tech khaabar
    Tech khaabar
  • May 14, 2021
  • 1 min read

Updated: Jun 10, 2021

सारा संसारलई नै त्रासित गराई रहेको COVID 19 virus को बारेमा हामी सबै अवगतनै छौँ।

यश virus का कारण हामी सबैको दिनचर्या कठिन भैरहेको छ र हामी सबै आफ्नो आफ्नो घरमा

बस्नका लागि विवस भएका छौँ। न त काम गर्न जान मिल्छ नत केही सामान खरिद बिक्री गर्न।

यश virus लाई फैलन नदिन घरमै बसेर एक अर्काको मद्दद गर्नु पर्ने अवस्था छ।

ree

तर हाम्रा दैनिकी आवशेकताले virus छ, रोग छ भन्दैन। खाना खानु नै पर्छ

र भान्सा कोठामा आगो बाल्नु नै पर्छ। येस्तै समस्यालाई ध्यानमा राखी तेस्को समाधानका निम्ति

हामी, Durbarmart Online Shopping ले Home Delivery Service यहा हरुको सामुन्य ल्याएका छौ। दैनिकी उपभोग्य सामान

हरु जस्तै fresh तरकारी र फलफुलका साथै पस्के देखि अगाउने बेला सम्म चाहिने सामग्रीका लागि हामीलाई सम्झनु होला।


सामान order गरेको 24 घण्टा भित्र हजुरहरुको घर दैलोमा सामान आईपुग्ने छ।

Covid 19 Virus को जोखीमलाई ध्यानमा राखी सुरक्क्षित सामान Deliver गर्ने बेवस्ता हजुरहरुको निम्ति मिलाएका छौँ।

सकेसम्म एक अर्काको सम्पर्कमा न आउनका लागी यहाँहरुले बिभिन्न Online payment का माध्यमहरु जस्तै e - Sewa र FonePay bata

Payment गर्न सक्नु हुन्छ।


ree

Shop Now : Durbarmart.com

ree


 
 
 

Recent Posts

See All

Comments


Are you a Tech Freak?

Thanks for submitting!

© 2021 techkhabaar.com

bottom of page